युनिक नेपाल लघुवित्तको लाभांश घोषणा « Eglish Khabarhub

युनिक नेपाल लघुवित्तको लाभांश घोषणा



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कर सहित २० प्रतिशत लाभांश दिने भएको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: