![](https://internal.appharu.com/wp-content/uploads/2019/10/Manang-Air.jpeg)
काठमाडौं । मनाङ एयरको हेलिकप्टरको दुर्घटनामा भएको छ ।
रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइनको भएको हेलिकप्टर दुर्घटना भएको हो ।
उक्त हेलिकप्टरले शनिबार बिहान ७ बजेर १३ मिनेटमा यात्रुलाई लिनका लागि उडान गरेको थियो ।
हेलिकप्टरमा पाइलट पिके सेढाइ मात्रै रहेको मनाङ एयरले जनाएको छ । उनी सुरक्षित रहेका छन् ।
सेढाइलाई दुर्घटना भएको ठाउँबाट उद्धार गरि लुक्ला ल्याई हाल काठमाडौं ल्याइदैं छ ।
प्रतिक्रिया