
काठमाडौं । धादिङलाई केन्द्र बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
केन्द्रका अनुसार आज विहान ७ बजेर ३९ मिनेटमा भूकम्प धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।
मेन स्टोरी लेफ्ट
22 October 2023 08:32 AM
काठमाडौं । धादिङलाई केन्द्र बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
केन्द्रका अनुसार आज विहान ७ बजेर ३९ मिनेटमा भूकम्प धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्