![](https://internal.appharu.com/wp-content/uploads/2023/11/jajarkot-earthquake3-768x403.jpg)
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भूकम्पपीडितका लागि १० लाख प्रदान गरेको छ ।
कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भइ गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण प्रभावितहरुका लागि इन्स्योरेन्सले १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रकम जम्मा गरेको जनाएको छ।
SHARE YOUR THOUGHTS