2023 « Eglish Khabarhub

Year: 2023

सबैभन्दा धेरै बिक्री हुने बीमालेखमा पर्यो म्यादी जीवन बीमा, सक्रिय बीमालेखको संख्या ४४ लाखमाथि

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले विभिन्न नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका

नेपाली युवकसँग विवाह गरेकी फिलिपिनीको लगनशिलता: विराटनगरमा ‘फुड ट्रक’चलाएर मनग्य आम्दानी

मोरङ । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा

रेसुङ्गा विमानस्थलमा आज तारा एयरको ‘डेमोस्ट्रेसन’ उडान, काठमाडौंबाट पुग्न ५० मिनेट लाग्ने

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१०

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको

जसपाले सरकारलाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता

आर्थिक संकट: श्रीलंकामा भोकले कयौं बालबालिका स्कुलको प्रार्थनामै भइरहेका छन् बेहोश

एजेन्सी । १० वर्षकी मल्की स्कुल जानका लागि बिउझिँसकेकी हुन् । तर, उनी अझैं केहीबेर

बैंकले ब्याज फिर्ता गरेपछि उद्योगी व्यवसायीले थप आयकर तिर्नु पर्ने, ठूला करदाता निगरानीमा

वाणिज्य बैंकहरुले नियम विपरित असुल गरेको ब्याज फिर्ता गरेपछि उद्योगी व्यवसायीको आम्दानी बढेकाले त्यसरी फिर्ता

सरकारले व्यवसायीलाई गर्ने सम्मानित व्यवहारले मात्रै लगानीमैत्री वातावरण बन्छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले

जग्गा वर्गीकरणमा अन्यौलता कायमै, विभागमा स्थानीय तहहरुले बुझाएको विवरण अस्पष्ट

काठमाडौं । सरकारले गत जेठमा सार्वजनिक गरेको भू–उपयोग नियमावलीले देशभर जग्गा वर्गीकरणमा अन्यौलता देखिएको छ

काठमाडौं महानगरले तीन विद्यालयलाई दियो ९० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले