![](https://internal.appharu.com/wp-content/uploads/2023/01/cabinet.jpg)
काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा डा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्नेसहितका २५ निर्णय गरेको छ ।
फागनु ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
![](https://internal.appharu.com/wp-content/uploads/2024/02/cabinet1.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/02/cabinet2.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/02/cabinet3.jpg)
SHARE YOUR THOUGHTS