काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन् ।
सद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका हुन् ।
सांसदहरुले बजेट, विकास निर्माण लगायतका विभिन्न प्रश्नहरु प्रधानमन्त्रीसँग गरेका छन्।
SHARE YOUR THOUGHTS