मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाबाट दुई मन्त्रीको टुंगो


काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) बाट नवल किशोर साह सुडी र प्रदीप यादव मन्त्री बन्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय पाउने भएपछि सुडी र यादव मन्त्री बन्ने भएका हुन् ।

खानेपानी मन्त्री यादव बन्ने भएका छन् भने सुडीको मन्त्रालय टुंगो लागेको छैन ।