![](https://internal.appharu.com/wp-content/uploads/2024/07/acc-saure-2-768x432.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटनामा परेपछि प्रधामन्त्री केपी शर्मा ओली केही समयमा विमान स्थल जान लागेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनी केही बेरमा विमानस्थल जान लागेका हुन् ।
ओली विमानस्थल जाने भएपछि नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई समेत बोलाइएको बताइएको छ ।
SHARE YOUR THOUGHTS