स्टोरी हाइलाइट « Eglish Khabarhub

राजनीतिक दबाबका बीच काठमाडौं महानगरले सक्यो ४० सहकारीको अनुगमनः प्रतिवेदन बन्दै

काठमाडौं । राजनीतिक दबाबकाबीच काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षत्रेमा पर्ने ४० वटा सहकारी संस्थाको अनुगमन सकेको छ । महानगरले चालु आर्थिक वर्षमा ४० वटा सहकारी संस्थाको अनुगमन गर्ने कार्ययोजना बनाएको थियो । कार्य योजनाअनुसार सबै सहकारीको अनुगमन सकेको महानगरका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताए । सहकारी संस्थाहरुमा समस्या बढ्दै गएपछि विभागमा परेको उजुरी र गुनासो…