अन्तर्राष्ट्रिय « Eglish Khabarhub

अमेरिकामा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेन, २४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लस एन्जलसमा लागेको आगोले हालसम्म पूर्णनियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ भने २३ जना हराइरहेका समाचारहरुमा जनाइएको छ । आगोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पैलिसेड्स, ईटन र हर्स्ट समावेश छन् । पैलिसेड्स क्षेत्र सबैभन्दा बढी प्रभावित छ, जहाँ आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ…