मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त मन्त्रीहरुले लिए सपथ


काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ मन्त्री बनाएका थिए ।

यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र राजवीर मानन्धनर नियुक्त भएका थिए । नवनियुक्त राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ गराए ।