काठमाडौं । बिहीबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।
बिहीबार उधौली पर्वको अवसरमा सार्वजनिक बिदा भनेर सामाजिक सञ्जालमा आउन थालेपछि सार्वजनिक बिदा नभएको बताइएको छ ।
बिहीबार सबैको लागि सार्वजनिक बिदा नभएपनि सम्बन्धित पर्व मनाउने कर्मचारीलाई मात्रै बिदा रहेको छ ।
SHARE YOUR THOUGHTS