काठमाडौं । मेगा बैंकसँग गाभिन लागेको गण्डकी विकास बैंकले सेयरधनीलाई १७.३२ प्रतिशत नगद लाभांश बाड्ने भएको छ ।
चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको बैंकले सेयरधनीलाई नगद लाभांशको रुपमा ४७ करोड ६३ लाख रुपैयाँ दिने छ ।
मेगा बैंकले पनि सेयरधनीलाई नगद लाभांश दिएको छ । मेगाले गण्डकीलाई १ः१ को अनुपातमा गाभ्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्