काठमाडौं । कोरोनाको कारण नेपालमा मृत्यु हुनेको संख्या २ पुगेको छ । नेपालगन्जमा क्वारेन्टाइनमा रहेका व्यक्तिको निधन भएको थियो । परिक्षणको क्रममा कोरोना पोजेटिभ पाइएको हो ।
सिन्धुपालचोककी सुत्केरी महिलाको पनि कोरोनाको कारण यसअघि निधन भएको थियो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS