काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
शुक्रबार ९८ हजार ८ सय रुपैयाँमा छापावाला सुनको मूल्य आइतबार ९८ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS