काठमाडौं । सुनको मूल्य बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार ९४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ९४ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९४ हजार २ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।