अष्ट्रेलिया र जापानसहित ५ देशका लागि एनओसी स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं सराकारले कोरोना महामारीको जोखिम बढेको भन्दै अष्ट्रेलिया जापानसहित वटा देशका लागि जारी गरिमने नोअब्जेक्सन सर्टिफिकेट (एनओसी) स्थगित गर्ने निर्णय गरेको

शिक्षा मन्त्रालयले बुधबार सूचना जारी गरी अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, बंगलादेश चीनका लागि एनओसी अर्को सूचनानभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीले शिक्षामन्त्रालयबाट एनओसी लिनुपर्छ ।