![](https://internal.appharu.com/wp-content/uploads/2018/07/Lumbini-Bikash-Bank.jpg)
काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूलाइ दिने भनेको लाभांश संशोधन गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७७, २०७८ को मुनाफाबाट यसअघि सेयरनीहरूलाइ बोनस १० प्रतिशत र नगद ३.७१२ प्रतिशत दिने प्रस्ताव गरेको थियो । राष्ट बैंकले उक्त संशोधन गर्न निर्देशन दिएपछि राष्ट्र बैंकले नयाँ लाभांश दर सार्वजनिक गरेको छ ।
जसमा बैंकले अब आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट १३ प्रतिशत बोनस र ०.६८४२प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/lumbini-730x768.jpg)
SHARE YOUR THOUGHTS