![](https://internal.appharu.com/wp-content/uploads/2018/07/Mega_Bank.jpg)
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा बिस्तार गरेको छ ।
प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो ।
मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा बिस्तार गरिसकेको छ ।
SHARE YOUR THOUGHTS