नेशनल पेमेन्ट स्वीचको सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउसलाई अन्तिम स्वीकृति « Eglish Khabarhub

नेशनल पेमेन्ट स्वीचको सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउसलाई अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागी नेपाल क्लियरिङ्ग हाउस लिलाई अन्तिम स्वीकृती प्रदान गरेको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात उक्त स्विकृती प्रदान गरिएको हो भने हाल उक्त स्वीचमा आबद्ध हुन बैंकरवित्तिय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याउनेछ ।

Publish on: