![](https://internal.appharu.com/wp-content/uploads/2018/07/smart-licence.jpg)
काठमाडौं । लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आंशिकरुपमा noमात्रै खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले आवेदकको चाप उच्च हुँदा सिस्टममा समस्या भएपछि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिस्टमनै बन्द गर्ने भएको हो ।
विभागले आवेदकको चाप बढ्दा कार्यालयको काममा चाप परेको दाबी गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/11/A8D2ED74-56F0-474D-8652-B36C5169E152-658x768.jpeg)
SHARE YOUR THOUGHTS