माओवादी अध्यक्ष प्रचण्ड कोराना संक्रमित « Eglish Khabarhub

माओवादी अध्यक्ष प्रचण्ड कोराना संक्रमित



काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोराना संक्रमित भएका छन् ।

प्रचण्डले फेसबुक मार्फत यसको जानकारी दिएका छन् ।

केही दिन अगाडि माओवादीले आफ्नो सम्मेलन गरेको थियो । सम्मेलनपछि माओवादी केन्द्रिय कार्यालयका कर्मचारीमा कोरोना देखिएको थियो ।

Publish on: