काठमाडौं । बिहीबार रातिदेखि पानी परेपछि शुक्रबार विहानैदेखि काठमाडौंको आसपास डाँडा, डडेलधुलालगायतका विभिन्न स्थानमा हिमपात भएको छ ।
काठमाडौंमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन सर्वसाधारण पुगेका छन् । चिसोका कारण उपत्यकाका अन्य डाँडामा पनि हिउँ परेको छ ।
यता डडेलधुरा जिल्लाको सदरमुकाममा बिहीबार साँझदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । त्यहाँ यातायातका साधन सञ्चालनमा समेत कठीनाइ भएको छ ।
फोटोफिचर
SHARE YOUR THOUGHTS