मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै [LIVE]


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनमा नीति तथा कार्यक्रम तथा प्रस्तुत गर्न लागेकी हुन् ।

गत वर्ष संसद बिघटन भएकाले नीति तथा कार्यक्रम प्रस्तुत भएको थिएन ।