![](https://internal.appharu.com/wp-content/uploads/2020/10/New-political-Map.jpg)
काठमाडौं । आगामी आर्थिक वर्षभित्रै नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने भएको छ ।
मंगलबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षभित्र रेटिङ सम्पन्न गरिने बताइन् ।
यसअघि आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि मुलुकको मूल्याङ्कन (रेटिङ) गरिने उल्लेख थियो ।
SHARE YOUR THOUGHTS