![](https://internal.appharu.com/wp-content/uploads/2021/03/mal.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने बताएकी छिन् ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भण्डारीले गुणस्तरीय प्राङ्गारिक मलमा रासायनिक मलमा दिएकै अनुपातमा अनुदान उपलब्ध गराइने बताइन् ।
कृषिमा सुचना र प्रविधिको प्रयोग बढाइने भण्डारीले जानकारी दिइन् ।
SHARE YOUR THOUGHTS