
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका काठमाडौंको कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राती पनि खेल खेल्न सक्ने गरि विकास गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले मूलपानी रंगशालाको निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने र धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।
SHARE YOUR THOUGHTS