![](https://internal.appharu.com/wp-content/uploads/2017/12/gagan-thapa-and-rajan.jpg)
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका २ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगण्ना सुरु भएको हो ।
यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्मेदवार राजन भट्टराई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
SHARE YOUR THOUGHTS