![](https://internal.appharu.com/wp-content/uploads/2022/11/gagan-and-rajan-768x432.jpg)
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार गगन कुमार थापाले अग्रता कायम गरेका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई ४१० मतले पछि पर्दै अग्रता कायम गरेका छन् ।
थापाले १३५७ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका डा. राजन भट्टराईले ९४७ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS