मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं २ मा घण्टीको अग्रता, गठबन्धन दोस्रो


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । १ सय मतको गणना गर्दा उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।

उक्त दलकी उम्मेदवार सोविता गौतमले २९ मत पाउँदा गठबन्धनबाट माओवादी उम्मेदवार ओनसरी घर्तीले २४ मत पाएकी छन् ।

एमाले उम्मेदवार मणिराम फुयालले १९ मत पाएका छन् ।