मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङमा एमालेको अग्रता, गठबन्धन दोस्रो


मनाङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) का पाल्देन छेवाङ गुरुङले २५८ मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन् ।