![](https://internal.appharu.com/wp-content/uploads/2022/11/top-bahadur-vs-pushpa-bhusal-768x432.jpg)
काठमाडौं । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदबार टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् ।
२ हजार २२१ मत गणना हुँदा एमाले उम्मेदवार रायमाझीले १ हजार १८६ मत पाएका हुन् ।
उनलाई गठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेस नेतृ पुष्षा भुसालले पछ्याइरहेकी छन् । भुसालले ७४७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ६४ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS