![](https://internal.appharu.com/wp-content/uploads/2022/11/bishwo-agni-768x384.jpg)
काठमाडौं । झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन् ।
सात हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् ।
उनलाई नेकपा एमालेका अग्नि खरेलले पछ्याइरहेका छन् । खरेलले २ हजार ३९० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS