![](https://internal.appharu.com/wp-content/uploads/2022/11/collage-1-768x576.jpg)
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपा र कांग्रेस उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
१५१८८ मतगणना हुँदा राप्रपाका रवीन्द्र मिश्रले ३८७० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश मान सिंहले ३८५० मत पाएका छन् ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम रहेका छन् । उनले २३०३ मत पाएका छन् भने नेकपा एमालेका किरण पौडेलले २२३२ मत पाएका छन् भने रमेश खरेलले १७६३ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS