![](https://internal.appharu.com/wp-content/uploads/2022/11/vote-counting-768x470.jpg)
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् ।
नेकपा एमालेको समर्थनमा चुनाव लडेका दिनेश कोइरालाले ८९३ मतसहित अग्रता बनाएका छन् ।
उनलाई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा. भोजराज अधिकारीले पछ्याइरहका छन् । अधिकारीले ६७१ पाएका छन् भने राप्रपाका विक्रम पाण्डे ६५२ मतसहित तेस्रो स्थानमा रहका छन् ।
SHARE YOUR THOUGHTS