मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक १: माओवादीलाई सुरुवाती अग्रता, एमाले पछिपछि


काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार माधव सापकोटाले एमालेका सरेश नेपाललाई सुरुवाती मतगणनामा पछि पारेका हुन् ।
हालसम्म २८९ मत गणना हुँदा सापकोटाले १२५ मत पाउँदा एमाले उम्मेदवार नेपालले ११५ मत पाएका छन् ।