मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं ४ मा गगन थापाको जित निश्चित, गन्न बाँकीभन्दा मतान्तर बढी


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाको जित निश्चित भएको छ ।

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाको गणना हुन बाँकी रहेको मत भन्दा निकटतम प्रतिस्पर्धी राजन भट्टराईसँगको मतान्तर बढी भएको छ ।

एउटा वडाको मात्रै मतगणना बाँकी रहँदा थापाले १९ हजार १४ मत पाएका छन् भने भट्टराईले १३ हजार २३ मत पाएका छन् ।

थापाले भट्टराईसँगको मतान्तर ५ हजार ९ सय ९१ पुर्याएका छन् भने अब ४ हजार ८ सय ८१ मत गन्न बाँकी रहेको छ ।