
काठमाडौं । नवलरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता बढाउँदै लगेका छन् ।
जारी मतगणनामा चौधरीले १७ हजार २७९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हृदयेश त्रिपाठीले १२ हजार ५६१ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले १० हजार ७४८ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS