
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीले अग्रता बनाएको छ ।
मतगणनादेखि नै अगाडि रहेका एमाले उम्मेदवार सरेश नेपाल पछि परेका छन् । ५३०६१ मत गणना हुँदा गगठबन्धनले अग्रता बनाएको हो ।
माओवादी उम्मेदवार माधव सापकोटाले २२१६४ मत पाउँदा एमाले उम्मेदवार नेपालले २१०३१ मत पाएका छन् ।
सुबोध ११३३ मतले अघि । सुबोध:२२१६४, सरेश:२१०३१, गनेको कुल मत ५३०६१, गन्न बाकी जुगल गापा र चौताराका पाँच वडा
SHARE YOUR THOUGHTS