
काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मतगणना सुरु भएदेखिनै अग्रता बनाइरहेका एमाले उम्मेदवार प्रदीप ज्ञवाली पछि परेका छन् ।
पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार डा चन्द्र भण्डारीले २४८१ मत पाएका छन् । ज्ञवालीले २२९१ मत पाउँदै पछ्याइरहेका छन् ।
SHARE YOUR THOUGHTS