
काठमाडौं । सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा उनले आफ्ना प्रतिस्पर्धी जगदिशप्रसाद कुसियैतलाई पछि पार्दै अग्रता लिएका हुन् ।
यो समाचार तयार पार्दा कार्कीको मत ११ हजार ८७७ रहेको छ । उनका प्रतिस्पर्धी कुसियैतको मत ११ हजार ७९० रहेको छ । कार्कीले कसियैतलाई ८७ मतले पछि पारेका छन् ।
SHARE YOUR THOUGHTS