
काठमाडौं । तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ्गले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो परिणाम अनुसार गुरुङ्गले एमालेका उम्मेद्वार बिजय सुब्बाभन्दा १६१ मत बढी ल्याएकी छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो परिणाम अनुसार गुरुङ्गले १२४०५ मत ल्याएकी छन् भने सुब्बाले १२२४४ मत ल्याएका छन् । जिल्लामा कुल ४१ हजार मत खसेको थियो ।
SHARE YOUR THOUGHTS