मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय


काठमाडौं । मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

सोमबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका निर्णयमा मुलुकी फैजदारी कार्यविधि संहितामा पहिलो संशोधन अध्यादेश राष्ट्रपतिकहाँ पठाउनेसहितका ७ निर्णयहरू छन् ।