मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै वर्ष यती ग्रुपका दुई जहाज दुर्घटना, ९४ जनाको मृत्यू


काठमाडौं । यती ग्रुपद्वारा सञ्चालित एयरलाइन्सको एकै वर्षमा दुइवटा जहाज दुर्घटना भएको छ। दुर्घटनामा परी ९४ जनाको मृत्यू भएको छ ।

यती एयरको भगिनी सस्था तारा एयरको जहाज मुस्ताङको मुस्ताङ सानोस्वेयर, थासाङ–२ मा २०७९ जेठ १६ गते दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो।

सोही ग्रुपको यती एयरलाइन्सको जहाज आइतबार पोखरामा दुर्घटना भएको छ । जहाजमा सवार ६८ जना यात्रु र चालक दलका ४ जनाको मृत्यू भएको छ ।