मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?


काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११.५७ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।