![](https://internal.appharu.com/wp-content/uploads/2022/10/corona-new-768x544.png)
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनामा परीक्षण गर्दा ८२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ३७ र एन्टीजेनबाट ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
यससँगै सक्रिय संक्रमितको ३६१ पुगेको मन्त्रालयले जनाएको छ ।
SHARE YOUR THOUGHTS