मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवप्रवर्धन तथा आविष्कार कोष स्थापना गरिने


काठमाडौं । सरकारले नवप्रवर्धन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्धन तथा आविष्कार कोष स्थापना गर्ने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्धन तथा आविष्कार कोषको स्थापना गर्ने घोषणा गरेका हुन् ।