![](https://internal.appharu.com/wp-content/uploads/2018/07/reliance.jpg)
काठमाडौं । रिलायन्स फाइनान्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०.३४ प्रतिशतसहित ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/06/image-11-698x768.png)
SHARE YOUR THOUGHTS