![](https://internal.appharu.com/wp-content/uploads/2019/05/lalita-niwas-photo.jpg)
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।
तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ललितानिवास प्रकरणम पूर्वसचिव, व्यवसायी मिनबहादुर गुरुङ लगायत गरी १४ जना पक्राउ परेका छन् ।
SHARE YOUR THOUGHTS